www.kirathu-narad.page.tl
NAVIGATION  
  Contact
  Toplist
  Counter
  news
  Polls
  man
  Nepali video songs
  home
  maps
  Gallery
  Hidden pages
हाम्रो चन्द्रसूर्य फरफराइरहनेछ शानले By Salokya on Dec 25th - 11:13 PM. एउटा राम्रो खबर, देशको अव्यवस्था, चिन्तन र सोच नफेरी हाम्रो प्यारो चन्द्रसूर्य झण्डा फेर्ने चाहनेहरु आज पराजित भएका छन्। झण्डा परिवर्तनको बहस माओवादीले चलाएको थियो। सुरुमा आकारै फेर्ने खालका बहस भए पनि पछि माओवादी सहित साना दलहरुले राष्ट्रिय झन्डामा रहेको नीलो रंगको सट्टा हरियो राख्नुपर्ने प्रस्ताव गरेका थिए। तर त्यो प्रस्ताव आज साँझ संवैधानिक समितिमा भएको मतदानमा अल्पमतमा पर्‍यो। तर यही निर्णय अन्तिम भने हुनेछैन। समितिले बनाएको मस्यौदा संविधान सभाको बैठकमा राखेपछि छलफल हुनेछ र यो लगायत प्रत्येक धारालाई दुई तिहाई बहुमतले पारित गर्नुपर्नेछ। Continue reading हाम्रो चन्द्रसूर्य फरफराइरहनेछ शानले दिमाग मै फोहर भएसि यस्तो त हुने नै भो नि By Salokya on Dec 28th - 1:39 AM. एक हप्ता भइसक्यो काठमाडौँका सडकमा यस्तो दुर्दशा देख्‍नुपरेको। अझै कति दिनसम्म देख्‍नै पर्ने बाध्यता छ। काठमाडौँको समस्या टुरिस्ट बसको झ्यालबाट हेर्नेहरु अहिले तिब्बतको पोताला दरबार अवलोकन गर्न व्यस्त छन्। प्रमुख प्रतिपक्षी नागरिक सर्वोच्चताबाट विदेशी दलालको पर्दाफास गर्ने आन्दोलनमा लागेको छ। जनताका समस्या सुनिदिने कोही छैनन्, उनीहरुलाई परेको मर्का बुझिदिने कोही छैनन्। र त यत्रो थुप्रो फोहरको नजिकैबाट नाक थुनेर चुपचाप हिँड्न बाध्य छन् उनीहरु। रहर थिएन मलाई यस्तो फोहरी फोटो राखेर ब्लगै फोहर देखिने बनाउन। तर बाध्य भइँदो रहेछ। यस्तो दुर्दशाको स्थिति कसरी आएको भन्नुभएको? दिमागमा फोहर भएकाहरुले निम्त्याएको हो यस्तो स्थिति। Continue reading दिमाग मै फोहर भएसि
Toplist


There are no links entered, that have already sent visitors to this website!

hi, it's me narad please just i am joining in this site so plz support me and visit my site www.kirathu-narad.page.tl thanks

Participate:
Title of your homepage
Your homepage URL
Description of your homepage
Your name
Your e-mail address
Commercial banner of your homepage (Size: 130 x 80 Pixel)

Time of Qatard  
   
time fo nepal  
 

Kathmandu

 
nepali calender  
   
friends scraps  
 



 
Today, there have been 4302 visitors (6071 hits) on this page!
This website was created for free with Own-Free-Website.com. Would you also like to have your own website?
Sign up for free